दक्ष्य कामदार (स्किल वर्कर) भिसाको लागि न्यूनतम तलब: 2024 मा, यूकेमा कामदारहरूका लागि दक्ष्य कामदार (स्किल वर्कर) भिसाको न्यूनतम तलब बिस्तारै बढ्दैछ। अप्रिल 2024 देखि यो £29,000 मा बढाइनेछ, र पछि 2025 को प्रारम्भमा यो £38,700 सम्म पुग्नेछ।
संक्षिप्त पेशा सूचीमा परिवर्तन: यस सूचीलाई हटाेर एक नयाँ “आप्रवासन तलब सूची” बाट प्रतिस्थापित गरिनेछ, जसमा केवल ती पेशाहरू समावेश गरिनेछ जहाँ दक्षता र कमी दुबै छन्।
पारिवारिक भिसामा न्यूनतम आय: श्रीमान/श्रीमती वा पार्टनरलाई स्पोन्सर गर्न आवश्यक वार्षिक आय पनि बढ्दैछ। यो क्रमशः £29,000 (अप्रिल 2024), £34,500 (2024 को अन्त्यतिर), र £38,700 (2025 को प्रारम्भमा) हुनेछ।
हेल्थ केयरर: नयाँ आउने हेरचाह हेल्थ केयरर अब आफ्ना परिवारका सदस्यहरू (सन्तान वा पार्टनर) लाई सँगै ल्याउन पाउने छैनन्।
यी परिवर्तनहरूले यूकेको आप्रवासन नीति अझ कडा बनाउँदै स्वदेशी कामदारहरूलाई प्राथमिकता दिन खोजिएको हो।
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.